CB COMPUTER INSTITUTE
Tulsipur Dang Nepal ( Computer Training Software, Hardware & Networking) and Visit Online News..............
Thursday, December 10, 2015
Friday, September 4, 2015
लोक सेवा आयोग नतिजा प्रकाशन स्वास्थ्य, जनरल नर्सिङ
लोक सेवा आयोग
नतिजा प्रकाशन स्वास्थ्य, जनरल नर्सिङ
http://www.psc.gov.np/uploads/201509041441356651.pdf
नतिजा प्रकाशन स्वास्थ्य, जनरल नर्सिङ
http://www.psc.gov.np/uploads/201509041441356651.pdf
Wednesday, August 26, 2015
Sunday, August 23, 2015
Thursday, August 20, 2015
यस्ता छन् प्रदेशकाे सम्भावित नाम र राजधानी
कहाँ बस्छन् प्रदेश प्रमुख

काठमाडौं । राष्ट्रपतिको प्रतिनिधिका रूपमा केन्द्र सरकारको सिफारिसमा सबै प्रदेशमा प्रदेश प्रमुख पठाउने व्यवस्था नयाँ संविधानले गर्दै छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ यसरी नियुक्त भएका प्रमुख आफ्नो प्रदेशको कुन सहरमा गएर बस्ने उनको कार्यालय कहाँ हुने रु अहिलेसम्म टुंगो छैन ।
प्रदेशहरूको सीमांकन गरियो, नामांकन प्रदेश सभाबाट टुंगो लगाउने नयाँ संविधानको मस्यौदामा उल्लेख छ, तर राजधानी नै टुंगो नलागेकाले प्रदेश प्रमुखले प्रदेश सभाको पहिलो बैठक कुन सहरको कुन ठाउँमा डाक्ने अन्योल कायमै छ।
सम्भावित ठाउँ
प्रदेश नम्बर -१
विराटनगर : कोसी अञ्चलको सदरमुकाम, पूर्वको ठूलो सहर, औद्योगिक नगरी
धनकुटा : पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम
धरान : पर्यटकीय क्षेत्र
इटहरी :व्यवस्थित सहर
प्रदेश नम्बर - २
जनकपुर -अञ्चल सदरमुकाम, पर्यटकीय क्षेत्र
बर्दिबास - प्रदेशको मध्य भागमा पर्ने नयाा सहर
वीरगन्ज -औद्योगिक सहर
प्रदेश नम्बर -३
काठमाडौं -देशकै राजधानी
हेटौँडा -मध्यमाञ्चलको सदरमुकाम, अद्यौगिक नगरी
बनेपा -ऐतिहासिक सहर
चितवन -देशकै राजधानीको चर्चामा रहेको पर्यटकीय सहर
प्रदेश नम्बर -४
पोखरा -पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम, पर्यटकीय सहर
प्रदेश नम्बर - ५
दाङ -राप्ती अञ्चलको सदरमुकाम, प्रदेशको मध्यभागमा पर्ने सहर
बुटवल -लुम्बिनी अञ्चलको सदरमुकाम, औद्योगिक सहर
नेपालगन्ज -भेरी अञ्चलको सदरमुकाम, औद्योगिक सहर
प्रदेश नम्बर स् ६
जुम्ला -कर्णाली अञ्चलको सदरमुकाम
सुर्खेत -मध्यपश्चिमाञ्चल सदरमुकाम
धनगढी -सेती अञ्चल सदरमुकाम
दिपायल -सुदूरपश्चिमको सदरमुकाम
महेन्द्रनगर -महाकाली अञ्चलको सदरमुकाम
link http://www.khabardabali.com/2015/08/34144/

कहाँ बस्छन् प्रदेश प्रमुख ?
कहाँ बस्छन् प्रदेश प्रमुख ?
Tuesday, August 18, 2015
दाङमा बुधबार विहान ५ बजेसम्म बन्द फिर्ता
दाङमा बुधबार विहान ५ बजेसम्म बन्द फिर्ता
दाङमा बुधबार विहान ५ बजेसम्म बन्द फिर्ता
२०७२ भदौ १ गते १६:१३ मा प्रकाशित
15
2
0
निमुसंगम घर्ती
१ भदौ, घोराही । थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङले १४ घण्टाका लागि बन्द फिर्ता लिएको छ ।
१ भदौ, घोराही । थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङले १४ घण्टाका लागि बन्द फिर्ता लिएको छ ।
दाङमा प्रादेशिक राजधानी बनाउन दवाव दिने
उद्देश्यले घोराहीमा आयोजना गरिएको मोटरसाईकल र्यालीलाई समर्थन गर्दै
मंगलबार दिउँसो ३ बजेबाट बुधबार बिहान ५ बजेसम्म बन्द फिर्ता लिइएको हो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा
घोराहीमा निकालिएको मोटरसाईकल र्यालीलाई समर्थन गर्दै मंगलबार तीन बजेबाट
बुधबार बिहान ५ बजेसम्म बन्द फिर्ता लिएको संघर्ष समितिका तेजमान चौधरीले
जानकारी दिए ।
बन्द खुलेसँगै बजारहरु खुलेका छन् भने यातायातका साधनहरु पनि सञ्चालनमा आएका छन् ।
बन्द खुल्दाको सहजता बेग्लै ।
थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङले १४ घण्टाका लागि बन्द फिर्ता लिएको छ ।
प्रादेशिक राजधानी दाङमा हुनुपर्ने माग गर्दै दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा निकालिएको मोटरसाईकल र्यालीले घोराही बजार परिक्रमा गरेको छ ।
एक हप्तादेखि बन्द रहँदै आएको दाङमा मंगलबार ३ बजेदेखि नै बन्द खुलेपछि नागरिकहरुले केही सहज महशुस गरेका छन् ।
प्रादेशिक राजधानी दाङमा बनाउन दवाव दिने
उद्देश्यले आयोजना गरिएको मोटरसाईकल र्यालीलाई मध्य नजर गर्दै भएको छलफलमा
सोमबार नै बन्दकर्ताहरुले ३ बजेदेखि बन्द फिर्ता लिने सहमति गरेका थिए ।
यसैबीच लामो समयदेखि बन्द हडताल हुदा
चौतर्फी नोक्सानी र जनजीवन कष्टकर बन्दै गएको भन्दै सरोकारवाला निकायले
बन्दको विकल्प खोज्न आग्रह गर्दै आएका छन् । बन्दका कारण दाङमा व्यापार व्यवसायमा मात्रै दैनिक २ करोड रुपैयाँ घाटा लाग्ने गरेको छ ।
प्रादेशिक राजधानी दाङमा हुनुपर्ने माग
गर्दै दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा निकालिएको मोटरसाईकल
र्यालीले घोराही बजार परिक्रमा गरेको छ । उद्योग वाणिज्य संघको
कार्यालयबाट सुरु भएको र्याली नयाँबजार, ट्राफिक चोक, शहिद गेट हुदै
दीपशिखा चोकमा पुगेको थियो । त्यहाँबाट तुलसीपुर चोक हुदै दामोदर चोकमा
पुगेर कोणसभामा परिणत भएको छ ।
संघका अध्यक्ष हेमराज बन्जाडेको
अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले दाङ प्रादेशिक राजधानीका
लागि भूगोल, हावापानी, सुरक्षा, वातावरण, आर्थिक पक्षले उत्तम रहेको भन्दै
चौतफिर् दवाव सिर्जना गर्नुपर्ने बताएका छन् ।
दाङबाट मात्रै दवाव नहुने भन्दै
बक्ताहरुले प्रदेश नम्बर पाँचका सरोकारवाला निकाय र नागरिकहरुलाई समेत
दाङमा राजधानी हुनुपर्छ भन्ने दवावका लागि उत्रिन आह्वान गर्नुपर्ने बताएका
छन् । साथै सल्यान र रुकुम प्रदेश नम्बर पाँचमा हुनुपर्ने समेत उनीहरुले
माग गरेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2015/08/313810/#sthash.RajeFPVm.dpuf
दाङमा
प्रादेशिक राजधानी बनाउन दवाव दिने उद्देश्यले घोराहीमा आयोजना गरिएको
मोटरसाईकल र्यालीलाई समर्थन गर्दै मंगलबार दिउँसो ३ बजेबाट बुधबार बिहान ५
बजेसम्म बन्द फिर्ता लिइएको हो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा
घोराहीमा निकालिएको मोटरसाईकल र्यालीलाई समर्थन गर्दै मंगलबार तीन बजेबाट
बुधबार बिहान ५ बजेसम्म बन्द फिर्ता लिएको संघर्ष समितिका तेजमान चौधरीले
जानकारी दिए ।
बन्द खुलेसँगै बजारहरु खुलेका छन् भने यातायातका साधनहरु पनि सञ्चालनमा आएका छन् ।
- See more at: http://www.onlinekhabar.com/2015/08/313810/#sthash.RajeFPVm.dpuf
निमुसंगम घर्ती
१ भदौ, घोराही । थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङले १४ घण्टाका लागि बन्द फिर्ता लिएको छ ।
१ भदौ, घोराही । थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङले १४ घण्टाका लागि बन्द फिर्ता लिएको छ ।
दाङमा प्रादेशिक राजधानी बनाउन दवाव दिने
उद्देश्यले घोराहीमा आयोजना गरिएको मोटरसाईकल र्यालीलाई समर्थन गर्दै
मंगलबार दिउँसो ३ बजेबाट बुधबार बिहान ५ बजेसम्म बन्द फिर्ता लिइएको हो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा
घोराहीमा निकालिएको मोटरसाईकल र्यालीलाई समर्थन गर्दै मंगलबार तीन बजेबाट
बुधबार बिहान ५ बजेसम्म बन्द फिर्ता लिएको संघर्ष समितिका तेजमान चौधरीले
जानकारी दिए ।
बन्द खुलेसँगै बजारहरु खुलेका छन् भने यातायातका साधनहरु पनि सञ्चालनमा आएका छन् ।
- See more at: http://www.onlinekhabar.com/2015/08/313810/#sthash.maUnuapj.c9jvb030.dpuf
Subscribe to:
Posts (Atom)